दफा १६
दर्ता किताब
: ट्रेड यूनियनको विवरण, लगत इत्यादि अद्यावधिक रुपमा राख्न पञ्जिकाधिकारीले छुट्टै दर्ता किताब खडा गर्नु पर्नेछ ।